Posted by: NayaSadak September 27, 2009
USA ka khate haru
Login in to Rate this Post:     0       ?        
मैले कुरो बुझ्न नसकेको कुरा चाँही , के यो कालो झन्डा देखाउनेहरु माओवादी ( प्रचन्ड मर्का ) हुन वा म कु ने मर्काले कालो झन्डा देखाए भनेर बिरोधको लागि बिरोध गर्ने माओवादी को पुच्छर भिराइ दिएको हो ???????? तथस्ठ ब्यकती हरु पनि सामेली थियो।

जुनसुकै राजनीतिमा आस्था राख्ने भए पनि , त्यो समुहले नेपाल को प्रतिनिधित्व गरे जस्तो लाग्छ ।तर यो साझामा एक ले आर्को लाई खातेको बिल्ला झुन्द्याउने चलन पनि अतिनै छ । आफु खाते नभै अरुलाई खाते देख्न सक्दैन, त्यसैले तिमीहरु सबै नै खाते मार्का हौ कि क्या हो ????????     

कालो झन्डा देखाउदैमा देश बिग्रिने पनि हैन र कालो झन्डा देखेर गए पछी मा कु ने को दिमाग परिवर्तन पनि हुने हैन तर बिदेसी पत्र पत्रीका को ध्यान आकर्सन गर्ने र बिदेसी राजनीतिग्य को नेपाल बारेमा र नेपाली जनता को मनस्थिती जानकारी गराउनु हो .
Read Full Discussion Thread for this article