Posted by: sumedhu September 27, 2009
USA ka khate haru
Login in to Rate this Post:     0       ?        
अमेरिकामा पनि माओवादीका भाइस्यालहरू रैछन् , के गर्छन् यिनले यहाँ । यहाँ पनि भेडाबाख्रा झैँ मिसिएर क्याम्पमा सुत्छन् कि कसो हो । त्यो केटी चाहीँ कुनै नेताकी छोरी होला , लुटेको पैसाले साम्राज्यवादी कखरा पढिराछे होला । त्यो ब्रोकन चिकेन इंलीस बोल्ने चाहीँ त मैले चिनेँ , लम्जुङ, कास्की तिरको केटा हो । जो होस् पिक्चर ग्लामरस लायो है , केटीका गालामा दारी पनि रछन् , उभयलिंगी हो कि ! 
Read Full Discussion Thread for this article