Posted by: pire September 26, 2009
Makune Addresses UN
Login in to Rate this Post:     0       ?        
नेपाली प्रधानमन्त्रीको अँग्रेजी सुनेर हाँस्नु भनेको दिवालियापन बाहेक केही होइन। के प्रधानमन्त्रीको पद अब हुने खानेका छोराछोरी जो प्राइभेट स्कुल मा पढेका वा विदेश घुमेका छन ले मात्र पाउनु पर्ने हो? प्रधानमन्त्री हुन रिझाउनु पर्ने, खुसी पार्नु पर्ने भनेको देशकै भोका नाँगा जनतालाई हो, तिनले जसलाई आफु जस्तो देखेर भोट हाल्छन उनै प्रधानमन्त्री हुनुपर्छ। हामी विदेशमा बसेकाले मन लागे यिनलाई माने हुन्छ, मन नलागे ओबामा लाई आफ्नो माने हुन्छ या नेपाल गएर चुनाव लडेर आए हुन्छ।
Read Full Discussion Thread for this article