Posted by: asanindrachok September 25, 2009
यु येसमा माकुनेलाइ कालो झंडा??
Login in to Rate this Post:     2       ?         Liked by

अमेरिका जस्तो प्रजातांत्रिक देशमा बस्ने नेपालीहरु यस्तो प्रजातान्त्रको Techinical aspect र ethics नै बिर्सिने नेतासंग हात मिलाउन किन लाइनमा बसेर मरिहत्ते गर्या होला ? साइकल चलाउनेले पान्ग्रा (technical aspect) र  हयानडिलनै (ethics) बिर्स्यो भने के होला हगी ?  नेपालको बाटोमा त गुडी हाल्छ नि !


माधव नेपालको हातबाट यसपाली दशैको टिका थापेपनि हुन्छ- अली advance मै, २२ दलकै आशिर्बाद मिल्छ ! 

Read Full Discussion Thread for this article