Posted by: Nepe September 25, 2009
यु येसमा माकुनेलाइ कालो झंडा??
Login in to Rate this Post:     0       ?        

माकुने र भ्रमण टोलीले न्यूयोर्कामा आफ्ना शुभेच्छुक लगायत विरोध राजनीतिमा रुची नभएकाहरु समेतबाट स्वागत-सत्कार पाईरहेका छन् भने ईतर तप्काले पनि विरोधको अवसर चाही पाउनुपर्छ । त्यसैले देखाए हुन्छ झण्डा ।


 


 


यत्ति हो, यो “unity” को हास्यास्पद दावी चाही नगरौं र र “democracy” को नाम लिंदा पनि के नभुलम् भने माकुनेले democracy को technical aspect ethics मा मात्र चुकेको हो, democracy लाई अपांग नै बनाउने कार्यमा माओवादी, नेपाली कंग्रेस, क्षेत्रिय दलहरु, सशस्त्र समुहहरु र जातीय अगुवाहरु झन् ठूलो भूमिका, योजना वा negligence का साथ सक्रिय छन् नेपालमा ।


Nepe

Read Full Discussion Thread for this article