Posted by: popeye September 25, 2009
~चौतारी १५९ दशै स्पेसल्~
Login in to Rate this Post:     0       ?        

चौतारी का सबै औतारी हरु लाई विजया दशमी को उपलक्ष्य मा हार्दिक मंगलमय शुभकामना छ ....


यो चौतारी को बाटो परेको बेला सधैं चियायेर हेर्ने गर्छु, रमाइलो लाग्छ, सधैं सबै हाँस खेल हो हल्ला गरेको देख्छु, एक दुई जना चीने जानेको नी छन यहाँ ..



यसरी नै आउने दिन हरु मा पनि हो हल्ला गरी चौतारी लाई रमणिय बनाइ राख्ने शक्ती प्रदान गरुन भनी  दुर्गा माता सँग प्रर्थना गर्दछु यहाँ उपस्थित सबै साथ-साथै सम्पुर्ण अवासी तथा प्रवासी नेपाली दाजु भाई दिदी बहिनी हरु को दशै सुखमय रहोस् मेरो धेरै धेरै शुभकामना

Read Full Discussion Thread for this article