Posted by: Rahuldai September 25, 2009
~चौतारी १५९ दशै स्पेसल्~
Login in to Rate this Post:     1       ?         Liked by

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।
खसी भए नि भुइफसी ( कुभिण्डो) भए नि ढाल्ने त दशैं मा नै हो । तर सप्तमीमा होइन क्या। अष्टमी नवमी मा ढाल्ने ।



तीन पाने र तीन बुक को ब्यबस्था गर्ने जिम्मा रिट्ठे कै हो । ब्यान ब्यानै देखी फिटान होला रिट्ठे, हाफ छुट्टी भन्दै एक हाफ लगाइ सकेको होला।

Read Full Discussion Thread for this article