Posted by: ritthe September 25, 2009
Login in to Rate this Post:
2
?
Liked by
तारेमाम ठुल्दाई, जदौ स्पोके, हर्के, पुरे, लहरे, जिम्माल बा !
हैन यसपाल टिका को साइत कती बजेको रछ? जिम्माल बा र ठुल्दाइ ले चौतारीमा सबैलाई टिको लार दक्षिणा दिनी होला नि, जेठो बाठो जो पर्नु भो !
हर्के नेपालको फोटो टाँस है बाओ !