Posted by: Rahuldai September 25, 2009
~चौतारी १५९ दशै स्पेसल्~
Login in to Rate this Post:     1       ?         Liked by

तारेमाम गाम्लेहरु!
शुक्रबारे फूलपातीमय जदौ ।


दसैं बिदामा सब जना घर फर्के, सिवाय हर्के ।



गोतामे गुरु नि लुरु लुरु गाउं फर्के मसला साबुन बोकी जापुन बाट।



स्पोकेले त खसी ढाली साली फकाउन थालि सके ।



परमात्मा क्रेजी पनि दसैं मनाउन योग साधना छोडि देबी आराधना गर्न बसी सकी ।



लहरे, रिट्ठे, पुरे लाई दसैं त पोहर देखी लागेको अझै बाँकी छ ।


बिर्खे बा को जो संगत छ।



दीप ब्रो नि दियो बाल्न आइसके ।

Read Full Discussion Thread for this article