Posted by: syanjali September 24, 2009
New Hampshire Dashain Party?
Login in to Rate this Post:     0       ?        
पतिङेर  जि , अबस्य भेट हुने नै छ , जाड मन पर्ने , स्वर जस्तो भए पनी नारायण गोपाल ठन्ने , निर्त्य कलामा कम्मर बङ्याएर नाच्ने देखे पछी स्याङ्जाली  भनी बोलाउनु भए म ,  हजुर के छ पतिङर जि ( झारपात )भनी सम्बोधन गर्नै नै छु ।
Read Full Discussion Thread for this article