Posted by: serial September 24, 2009
~चौतारी १५९ दशै स्पेसल्~
Login in to Rate this Post:     0       ?        

तिर्न लाई हो त - एसो खसी को मासु किनेर घर तिर लाग्नु पर्‍यो भनेर नि


मुला त्यती धेरै पैसा छ एती गएर केही हुँदैन तेरो


ल त धन्यवाद बैरे - लागे है म - दुइटा तानेको त ४ ४ वोटा पो आ छ त -


जे हुन्छ राम्रै हुन्छ - साउकाटाउ भइयो बा म त

Read Full Discussion Thread for this article