Posted by: बैरे September 24, 2009
~चौतारी १५९ दशै स्पेसल्~
Login in to Rate this Post:     0       ?        
कहिले को हिसाब भन्छ यो बौचा ले ? मैले लिनु पर्ने चाँही हिसाब नै छैन उस्ले लिनु पर्ने को मात्रै हिसाब यस्तो नि हिसाब हुन्छ ? १२ को माल नहेरेको १० पोइन्ट अनी अरु को माल त्यो जाबो २ नोट ले कहाँ तिरी भ्याउछौ ?
Read Full Discussion Thread for this article