Posted by: serial September 24, 2009
~चौतारी १५९ दशै स्पेसल्~
Login in to Rate this Post:     0       ?        

हेर बैरे तास नआएको बेला निहुँ खोज्ने होइन अहिलेssssss


उठेर जान्छु म - अनी खेल्लास्


यहाँ तास नआई नआई पनि खेलिरा छु - पैसा बाँडिराछु - अझ कुरा नि सुन्नु पर्ने


रिस उठ्यो भने त गेम को बिच्मै उठेर जाने हो - अनी खाउलास् तिम्रो बाह्र को माल ले - १२ को माल भनेर कराछ छ - दिक्क लाग्दो

Read Full Discussion Thread for this article