Posted by: rahashya September 24, 2009
यु येसमा माकुनेलाइ कालो झंडा??
Login in to Rate this Post:     1       ?         Liked by

सुन भ्रस्त तिमी कङ्रेसी अथवा सच्चा तिमी माओवादीभक्त


त्यत्रो ३५०डल्लर खर्छ गरेर लस अंगेलेस बाट न्यू योर्क जानु को सत्ता त्यो पैसा नेपाल का  दीन दुखी  हरुको सहयोगआर्थ पथाएको भय कसैको भलो हुन्थ्यो होला। आकाश छोप्ने कालो झन्डा देखायर नेपाल मा सब ठीक हुने भये नेपाल को झन्डा लाई कालो बनाय भयो नि । झन्डा मात्र किन, सुत्ने ओछ्यान, लगाउने लुगा, अन्दर्वेअर, कट्टु , पान्त् सबै कालो गर्‍यो भने त माकुने जहाँ गयो कालोनै देख्नेछ। अनी नेपाल को सबै समस्या ठीक भै हाल्छनी । ३५० दल्लर मा २० दल्लर जती प्रचन्दे को केश र जुङाको लागि  जेल kinna पठाय तिम्रो मालिक पनि खुशी हुन्थ्यो होला। तिमी हेर्दा बुद्धी भाको मान्छे जस्तो छौ। मैले भनेको जस्तो गर ।

Last edited: 24-Sep-09 04:18 PM
Read Full Discussion Thread for this article