Posted by: ritthe September 24, 2009
~चौतारी १५९ दशै स्पेसल्~
Login in to Rate this Post:     0       ?        

लोल ठुल्दाइ !


कुरा त ठीक हो ! तर लरकी फकाउन नि काँ त्यती सजिलो छ त !


पुरे, खसी को मासु को कवाफ, कालो दाल घिउ र जिम्मु ले झानेको, केराउ हालेको आलु को अचार ! अनी काउली आलु को परपरी भुटेको तरकारी ! तेती बनाउदा भाईहाल्यो नि अरु किन चहियो?

Read Full Discussion Thread for this article