Posted by: Rahuldai September 24, 2009
~चौतारी १५९ दशै स्पेसल्~
Login in to Rate this Post:     0       ?        

पुरे, पकवान पकाउन भन्दा लरकी फकाउन तिर लाग ।


त्यसैमा कल्याण छ , कल्याणी छ ।



नानाभाँटी पकाउ अनी गाली खाउ ।


नून सून पुगेन, मसला असला कम भो। आदी इत्यादी ।


खाना पुरी ले पकाउने, भाँडा पुरे ले माझ्ने।


समाबेसी , सह कार्य नि हुने ।



त्यसैले पहिलो काम, लरकी फकाउने, दोस्रो काम खाना न पकाउने ।

Read Full Discussion Thread for this article