Posted by: ritthe September 24, 2009
~चौतारी १५९ दशै स्पेसल्~
Login in to Rate this Post:     0       ?        

ल है त ल !


म नि आइपुगे लड्दै पड्दै देउसिरे भन्दै !


माहारथीहरुको के को चर्चा चल्दैछ चौतारीमा आज?


बैरे ले सप्तमी नछुदै खसी ढालेछ ! कस्तो भाग्यमानी खसी फेला पारेछ त ! चाडै जुनि फेरिने भो खसिको !


खसी को झुन्डिने चिज चाँही सबै टेके लाई देउ है, उस्लाई झुन्डिने चिज देख्यो कि पोलेर खान मन लागिहाल्छ भनेर भन्दै थ्यो ! कान त हाम पनि खान्थेउ पोलेर सानोमा !


जिम्माल जदौ !


लहरे, पुरे लौ यसो खाल को बेबस्ता गर बाओ तिमारु ! 

Read Full Discussion Thread for this article