Posted by: perfectionist September 24, 2009
~चौतारी १५९ दशै स्पेसल्~
Login in to Rate this Post:     0       ?        
लौ न, कसैले मलाई यस्सो पक्वानहरु के के सजिलै बनाउन सकिन्छ सिकाउन पर्‍यो..... भोली बाट त दशै मनाउम भनेको। खसी र कुखुरो त पकाइ बजाइन्छ, अब अरु के के गर्न सकिन्छ एस्सो सिकाउम न, आँफै गरेर मनाउन लाको फर्स्ट टेम पर्‍यो, लौ सिकाउम त गाम्ले हो! दशै भन्या मिठो खानि, राम्रो लाउनी त हो केरे। लाउनी भन्या तेस्ताइ हो, खानि चाँही केइ कम गर्न हुन्न
Read Full Discussion Thread for this article