Posted by: serial September 24, 2009
~चौतारी १५९ दशै स्पेसल्~
Login in to Rate this Post:     0       ?        

त्यही त है जिम्बाल - क्या दह्रो नली खुट्टा तिम्रो त


हैन जहिले नि राती आsssयाssss दुख्यो, मरे निssssss भनेर को कराको हुन त - त्यही नली खुट्टो दुखेर होइन र


रात परेपछी आssssयाsss र आsssथाsss भनेर कराउछ बुढा - नली खुट्टा दुखेर होइन त


यsss बजै ले मालिस गरेको हुनु पर्छ है बुढा को ढाड मा

Read Full Discussion Thread for this article