Posted by: serial September 24, 2009
~चौतारी १५९ दशै स्पेसल्~
Login in to Rate this Post:     0       ?        

बैरे मार्ट्साब के छ - सञ्चै होइन त - दुई किलो जती यता पठाउ त ल - मासु नै मासु भएको है


अनी केली टाईम टाईम मा आउनु पर्छ नि -


अनी कता गायब भएको त एतिका दिन


एतिका दिन नआउँदा ठुलो एक्सिडेन्ट भयो कि भनेर सोचिरा म त


टाईम टाईम मा आउने गर है

Read Full Discussion Thread for this article