Posted by: serial September 23, 2009
जय Facebook!
Login in to Rate this Post:     0       ?        

नक्कली केटी सँग एही दशै मा म्यारिज खेल्नु पर्‍यो जस्तो छ


सबै better गमे गरेर खेल्ने है


आउँदा ग्वाम्मै आउने जाँदा पनि त्यस्तै जाने


के बिचार  छ त - पोइन्ट को कती ले खेल्ने -

Read Full Discussion Thread for this article