Posted by: lamjung September 23, 2009
कालो झन्डा का आयोजक हरु हो ... .. .
Login in to Rate this Post:     3       ?         Liked by

भुत्राको माकुनेलाइ कालो झण्डा?  के अर्थ छ र ? नेपालमा सधैं माउबादिले देखाइ रा'छ नि। 


दुई दुई ठाउमा हारेको भनेर हुन्छ? चहिने जती सभासद जुटाएरै पर्धन्मुन्तरी भा त हुन नि माकुने, हुती भए अबिश्वास प्रस्ताब राखेर हटाउने की, कालो झन्डा देखाउने?


बरु त्यो सुजातको नाठो ॠषी धमलालाइ कुनै प्रोग्राममा बोलाएर बत्ती निभाएर चाकमा लात-नै-लात ठोक्नु नी (सिसी क्यामेरामा नाआओस  भनेर क्या, बत्ती निभाउने :P)


 

Last edited: 23-Sep-09 03:31 PM
Read Full Discussion Thread for this article