Posted by: ritthe September 23, 2009
~चौतारी १५९ दशै स्पेसल्~
Login in to Rate this Post:     0       ?        

ल ल है पर्सी सप्तमी हो ! अब चाइन्जो चौतारी को घास सास सबै काटेर ओरेर बडार् कुडार गरेर लिप पोत नि गर्नु पर्‍यो महिला बर्ग सब ले मिलेर !


अनी लहरे ले त्यो माथि फ्युज भको बल्ब झिकेर नयाँ राख्देउ !


पुरे ले त्यो लौका को झाङ सबै काटेर फाल ! चाडपर्व म त्यस्तो राख्नु हुन्न !


अनी साइली, खुशी, क्रेजी, सान्नानी, ठुल्नानी, दीपिका, क्रेजी सबै मिलेर लिप पोत बडार् कुडार गर


म चाँही एक्कै छिन् मा आए ! नयाँ नोट्  लिना गाको राष्ट्र बैंक ! 

Read Full Discussion Thread for this article