Posted by: ritthe September 23, 2009
~चौतारी १५९ दशै स्पेसल्~
Login in to Rate this Post:     0       ?        

हन क्यारिचाउ ए आला काँचा ठिटा ठिटीहरु !


जिम्माल फुच्छे नि आएछ आज !


इसुल छुट्टी भो बाओ?


राहुले नि एतै रैछ  टिउसन पढ्न नगर !


साइली लहरे पुरे यि भुरा नि जम्मै चौपारिँया गफ लडाउदै रछन !


खोइ तम्बाखु लेराउ त कोइ !


बुढाको रोल गरेको नसुहाउने रैछ मलाई त ! हाहा

Read Full Discussion Thread for this article