Posted by: perfectionist September 23, 2009
~चौतारी १५९ दशै स्पेसल्~
Login in to Rate this Post:     0       ?        
लु ठुल्दाइ पनि झुल्की सकेछन, अघी हाम्रो चौतारी फेरी खुलेको थिएन, म त लौ गयो फेरी भन्थानेको। ल म नि हुसुरेर आउम्ला एक्कैछिनमा, बस्दै गरम केरे

मैले ठुल्दाइलाई अघी गर्या प्रणाम पाउनु भो नि है, लु नपा भे फेरी प्रणाम

अनी जिम्मालबा के भन्या त्यस्तो, हाम्री बज्यै बारे जि-पि-टी भन्ने हैन त्याँ, नत्र लहरे लाएर कुत्न पथाम्ला भनेर रिट्ठेले भनेको
Read Full Discussion Thread for this article