Posted by: shyamBDR September 23, 2009
टिकाको साइत १०:५५ बजे
Login in to Rate this Post:     1       ?         Liked by

टिकाको साइत १०:५५ बजे


विजया दशमीको टिका र आर्शीवाद थाप्न साइत विशेष कुर्न भने नपर्ने समितिले उल्लेख गरेको छ। "दुर्गा माताको प्रसाद लगाउन र आर्शीवादका लागि कुनै साइत जुराउन आवश्यक पर्दैन," समितिका अध्यक्ष माधव भटृराले भने, "साइतमै टिका लगाउन सुरु गर्ने हो भने ११ बज्न पाँच बजे अगाडि सबैभन्दा शुभ छ।"

Read Full Discussion Thread for this article