Posted by: Rahuldai September 23, 2009
Login in to Rate this Post:
0
?
तारेमाम गाम्लेहरु !
बुधबारे जदौ।
आज भने पक्का दसैं लाग्यो चौतारीमा । टाढा टाढा का गाम्ले पनि गाउ सम्झेर आउनु भे छ ।
तारेमाम पुरे, लहरे, बिर्खे बा, हर्के , रिट्ठे, ठुली ।