Posted by: ritthe September 23, 2009
~चौतारी १५९ दशै स्पेसल्~
Login in to Rate this Post:     0       ?        

सर्व मंगल्य माङल्य सिवे सर्वार्थ साथीके
शरन्य त्रयम्बके गौरी नारायणी नमस्तुते !


लाई, जिम्माल बा ले तोड मडोड गरेर अर्कै स्लोक बनाएछन ल ठिकै छ !


जदौ जिम्माल ! के छ तिम्रा नली खुट्टो को खबर? यस्पाली दशै मा टन्न खसी को खुट्टी को झोल खाएर बलियो पार्नु नि !


ठुल्नानी दर्शन फर्काए है ताअाअाअाआ ! अब त काउन्ट डाउन सुरु भयो होला ! ल बधाई छ फेरी पनि ! तिमीलाई र दाने लाई दशै को शुभकामना !


पुरे प्रनाम ! के छ त नयाँ नौलो ल सुनाउ !

Read Full Discussion Thread for this article