Posted by: perfectionist September 23, 2009
~चौतारी १५९ दशै स्पेसल्~
Login in to Rate this Post:     0       ?        
मेरो पनि न्यानो प्रणाम रिट्ठे अन्द लहरेलाई। ठुल्दाइ खै आज? आज नि मीतिङमा होलान। लु मेरा नि आज मीटिङ छन रे, एस्सो मुख देखाएर आउँछु। आउँदै गरेकालाई मेरो अग्रिम प्रणाम भन्दिनु।
Read Full Discussion Thread for this article