Posted by: perfectionist September 22, 2009
~चौतारी १५९ दशै स्पेसल्~
Login in to Rate this Post:     0       ?        
बैरेको दनक त मैले नि पढें, seems we think alike, अ बैरे पाट, साँची तिम्रा-हाम्रा कुरो त धेर्-थोर मिल्दा-जुल्दा रेछन।

कथा काँ सम्म पुग्या थ्यो भने, तिम्ले टिकट लिना गा थियौ, मोबाइलमा यस्-यम-यस आको थ्यो, २ बजे भनेर लेख्या थियौ, अनी उसले अरुलाई नै कुरिरा जस्तो थियो रे, तिम्लाई देखेर झस्क्यो रे, ल एत्ती म छोडेको तिम्ले, अब अर्को धागोमा अघी बढाउ त, राजाहरिस्चन्द्र जि जस्तै।

ठुलदाइ, खै यो पाली त केइ नि भन्न मन छैन मलाई त, जिते जितोस, आफ्नो त सधैं फुल समर्थन, जे गरे पनि! अब अरु त खै के भन्नु र, अड्डा आइपुगियो फेरी, तेइ कमेन्टरी हेर्दाइ छु। खुइयाअाआ 
Read Full Discussion Thread for this article