Posted by: Stat September 22, 2009
आजको आवश्यकता – नेपाली एकता!
Login in to Rate this Post:     0       ?        
कालो झण्डावाल महानुभाव् हरु, नेपालका प्रधानमन्त्रिलाई नेपाली भाषा मा हो कि अम्रिकाने भाषा मा हो बिरोध गर्ने? यसो खुलाउन पर्‍यो, नेपाली मै गाली गर्नी हो भने त नेपालमा ढुङ्गा मुढा पचाएका मन्त्रिलाई जाबो गाली ले के छोला र? अब अङ्रेजिमा गाली गर्नी हो भने के भनेर लेख्नु हुन्छ लौन यसो sample  देखाउनुस् । मैले यसो बुझ्दा त दुई ठाउँ बाट हारेको प्रधान्मन्त्री भएको बिरोध हो जस्तो लाग्यो । नेपाल बारे थोरै मात्रा बुझेका ले यसो भन्लान
"दुई ठाउँ बाट हारे पनि 'कु' गरेर, सैनिक द्वारा वा बिदेशी द्वारा कि कसैले टिको लाइदिएर भएको हो?" नेपाल मा त जे भने पनि जसरी बिरोध गरे पनि केही भएन , सभ्य मान्छे हरुको माझमा UN को अगाडि बिरोध गर्दा अली उचित कारण सहित् बिरोध गर्दिनु भए 'के को बिरोध रहेछ?' भन्ने उत्सुक  हरुलाई त लाज लाग्ने थिएन होला ।  बिरोध गर्ने को त के कुरा भयो र प्रचन्डपथ अनुसार 'नुनको सोझो' गर्नै पर्‍यो नि हैन?   
Read Full Discussion Thread for this article