Posted by: बैरे September 22, 2009
~चौतारी १५९ दशै स्पेसल्~
Login in to Rate this Post:     0       ?        

तारेमाम गाम्लेहरु !


मंगलबारे गन्नुमय जदौ।


के हुँदै छ आफ्नो नाम मा त अझै ???? आउँदै छ खै सान दाई नि गायब हो कि क्या हो ? यसो मिलए हुने हो ? दशै सुरु भनेर सान दाई नि ब्रेक मा होला । के गर्नु कथा नि टास्न पाइएन कथा त सब उडे आफ्नो पोस्ट बाट नाम मिले आउछ कि फिर्ता , अब हेर्नै पर्छ ।


अनी के हुँदै छ त , ठुल्दाइ दशै को के छ प्रोग्राम ? अनी पुरे पाट हाउ वि डोइन ? बौचा खै बौचा नाम भन्छु भन्दै थियो गयब भयो
 

Read Full Discussion Thread for this article