Posted by: Bhakte September 21, 2009
आजको आवश्यकता – नेपाली एकता!
Login in to Rate this Post:     2       ?         Liked by
यी सबैको जड माकुने होइन माओवादी हो । हामी बिद्यार्थीहरुले  यदी कालो झन्डा र बिरोध गर्नु पर्छ त ति रक्त पिपासु माओवादीहरुको पर्छ ।

देशमा त गाईजात्रा छदै छ, सारा संसारलाई देखाउनु केही जरुरी छैन ।

संबिधान लेखन ससद खुल्नु पर्‍यो , कस्ले ससद बन्द गरी राख्या छ ?

बिधीको शासन लाग्नै पर्छ, YCL, Youth फोर्स जस्ता बाँदर दस्ताहरु बन्द गर । आयोग्य लडाकुहरु तु निकाल, हतियार निकालेर जनता लुटन, आपहरन, मार्न र तार्साउन पाइदैन । सम्पुर्ण हतियार धारी समुहहरुलाई पक्रेर कारबाही गर (सिकाउने तिमीहरु नै हौ) ।

चुनावको भोटको इज्जत गर्नै पर्छ । झन्डै माकुनेलाई राष्ट्रपतीनै बनाइदिया तिमीहरुले नै हो । पहिला आफुले सहि कार्य गर्नु पर्‍यो अनी अरुलाई भन्ने ।

भारतको सहयोग र शरणले नै आहिले तिमीहरु यो अवस्थामा आइपुग्या होइन? आफु भित्र भित्र भारत र चाइना सँग बार्ता गर्दै जुन पनि हालतमा सरकारमा जान खोज्ने र अरुलाई भारतीय बिस्तारबादको बिरोध गरौ भन्दै नेपाली आम जनताको भारत बिरोधी सेन्टिमेन्त उपयोग मात्र गर्न खोज्या हुन । यो कुरा पहिलो पल्ट पशुपती काड र प्रचन्डको पहिलो औपचारिक बैदेसिक यात्रा कुन हो भनेर बिबाद हुँदा तुरुन्तै भारत यात्रा गरेर प्रमाणित भै सक्यो नि । नेपाल भरतको उपनिबेश होइन र तिमीहरुले नेपालनै टुक्रयाउन लगेपछी लगिदिन्छन दुइटा नागहरुले तिब्बत र सिक्किम जस्तो ।

हामीमा एकता हुनुपर्छ, मुर्खपन र आतंकबाद होइन ।

यो लेख्दैमा न म कङ्रेशी हो, न मन्डले, न भस्ट्रचारी न म कुनै सम्पन्न समानतबादी परिवार बाट नै हो । आरोप त आउलान नि माओवादी आतंकबादी मित्रहरु बाट ।  
Read Full Discussion Thread for this article