Posted by: pire September 21, 2009
आजको आवश्यकता – नेपाली एकता!
Login in to Rate this Post:     1       ?         Liked by
टपीक किन झुटो राखेको? आजको आवश्यकत पशुपतिको सट्टा कार्ल मार्क्स पूजा गर्नु पर्ने, डिमोक्रेसी को सट्टा नोर्थ् कोरेअन् autocracy ल्याउनुपर्ने, नेपाली झन्डा फेर्नु पर्ने , देश् फोर्नु पर्ने भनेर लेखेको भए हुदैनथ्यो , भाते?
Read Full Discussion Thread for this article