Posted by: Regal September 21, 2009
~चौतारी १५९ दशै स्पेसल्~
Login in to Rate this Post:     0       ?        
तोरिबारी झक्मक्क पहेंलो भई झुल्दा,
आँगन्मा ढकमक्क सयपत्री फुल्दा ।
दशैँ-तिहार जमराकै रङ लिएर आउने,
चङ्गा-पिङ्, देउसि-भैलो मन यसै रमाउने ।

लौ है सब्लाई सलुट छ और दसैं ढेर्-सारा मुबारक । खसी काट्ने बात चले जस्तो लाग्थ्यो , लौ ! यो ज्यान कहिले आउनु पर्‍यो त सिरुपाते बोकेर , इत्तला गरम के रे । क्यानाम ! शुभ काममा देर किन ?
Read Full Discussion Thread for this article