Posted by: ritthe September 21, 2009
Login in to Rate this Post:
0
?
गजब कबिता ठुल्दाइ !
महंगी नआकाशियोस !
परम्परा संस्क्रिती नमासियोस !
सबै नेपालीमा सुमधुर सम्बन्ध गासियोस !
बडा दशैको सबैमा शुभकामना !