Posted by: tamanglakola September 19, 2009
विजया दशमीको शुभकामना!!!
Login in to Rate this Post:     0       ?        
साझाका साथीहरु लगायत स्वदेश्, बिदेश अनि प्रवाशमा बस्नु हुने सम्पूर्ण नेपालीहरुलाई विजया दशमीको हार्दिक मंगलमय शुभ-शुभकामना !!
माता भवानीले हामी सबै नेपालीहरुलाई असत्यसँग लड्न र नेपाललाई सहि दिशामा लैजान शक्ति प्रदान गरुन्!



Tamanglakola
Read Full Discussion Thread for this article