Posted by: bimal_thapa_usa September 19, 2009
N.S.T TEXAS
Login in to Rate this Post:     0       ?        
AAUTA KO KURA SUNARA  ARKO PACCHI LAI BADALA LINEE KURA  AMERICA DARPAN MA CHAPNU YOO GALAT KURA HOO PATRAKAR JUSTOO MANCHA LAY AAUTA KO PACCHA LAYARA  GALAT SAMACHAR CHAPNU PIT PATRAKARITA HOO....CHI CHI









N.ST टेक्सासको चुनावमा अर्को बेइमानी ?

::
अमेरिका समाचार
-
अमेरिकादर्पण समवाददाता

टेक्सास,१७
सेप्टेम्वर / नेपाली सोसाइटी टेक्सासको चुनावमा उम्मेदवार बनेका दिनेश
शर्माले आफ्नो उम्मेदवारीका लागी  निर्वाचन कमिटिमा बुझाउनु पर्ने $२००
डलरको मनि अर्डर पासाङ लामाको टिम बाट उम्मेदवार बन्छु भनेर रविन लामाले
किनेको र पछी त्यो मनि अर्डर हात परे पछी प्रेम अधिकारीको प्यानलमा पुग्न
पुगेका दिनेश शर्माका बिरुद्द आफुले किनेको मनि अर्डरबाट उम्मेदवार बन्न
नपाउने भन्दै टेक्सासका पुराना समाजसेवी रविन लामाले निर्वाचन कमिटिमा
उजुरी दिन लागेको कुरा थाहा हुन आएको छ ।


यस बेलामा अर्को पट्टिका प्रेम अधिकारीले पासाङ लामाको टिमका सदस्य लाई
आफ्नो पट्टिको भन्दै पब्लिक ईमेल पठाउन थाले पछी यो अर्को बिवाद सार्वजनिक
भएको हो ।


पासाङ लामाको टिम बाट उमेदवारी दिएका दिनेश शर्माले रविन लामाले किनेको
मनि अर्डर हात परे पछी प्रेम अधिकारीको प्यानलमा पुगेका हुन वा प्रेम
अधिकारिले फेरी पासाङ लामाकै उम्मेदवारलाई आफ्नो उम्मेदवार भनेर पब्लिक
ईमेल पठाएका हुन त्यो कुरा रविन लामाले निर्वाचन कमिटिमा उजुरी दिए पछी
मात्र थाहा हुने छ भन्ने कुरा पासाङ लामाका एक टिम मेम्बरले बताएका छन ।



थाहा हुन आए अनुसार दिनेश शर्मा पासाङ लामाकै टिमबाट मनोनयन पत्र
दिए पनि उनी दुबै तिरको भोट तान्न एस्तो खेल खेलेको हुन सक्ने पनि अर्का
एक जना उम्मेदवार बताउछन ।


एस भन्दा अगाडि प्रेम अधिकारीले पासाङ लामाको टिमबाट उम्मेदवार बनेकी
श्रीमती पुष्पलता भण्डारी लाई आफ्नो तर्फको उम्मेदवारी भन्दै पठाएको
पब्लिक ईमेलको सदस्यकी उम्मेदवार श्रीमती पुष्पलता भण्डारीले एसै पत्रीका
मार्फत प्रेम अधिकारीले बेइमानी गरेको भन्दै खंडन गरेकी छन भने दिनेश
शर्मा पहिला पासाङ लामाको तर्फको उम्मेदवार हुन वा होइनन, उनले मनि अर्डर
किनेका हुन वा रविन लामाको मनि अर्डर बाट उम्मेदवार बनेका हुन, उनी
प्रेमको प्यानलका हुन कि होइनन भन्ने कुरा पनि रविन लामाको उजुरी पछी थाहा
हुने भएको कुरा पासाङ लामाको टिमका अर्का एक सदस्यले बताए ।









Read Full Discussion Thread for this article