Posted by: amricane September 18, 2009
Nepal ko National Flag change garne ho ra??????
Login in to Rate this Post:     0       ?        

Being honest to myself I was a huge fan of Maoist till they were in Governtment but now they prove that they are असामाजिक आतंककारी तत्तो हरु आफ्नो कुरा पुर गर्न सुजता जस्तो केटी को पछी लाग्ने पार्टी को भर हुन्न अनी झन्डा को कुरा सुन्दै रगत उम्लेर आयो यो माओवादी को नेपाली राजनीति बाट जाने निउ मात्र हो पशुपती चलये सरकार बाट गये अब झन्डा चलाओ नेपाली जनता को भावना सँग खेलो अनी आफ्नो अस्तिस्त्तो नै घुमाओ


pyariketi तिम्लाई पैला तेइ आन्तककारी को लागि खुब करएयो माफि देउ


बिदेस मा छु आबैधनिक काम गर्छु तर पनि मेरो गाडी को अगाडि नेपाल को झन्डा सान सँग लिएर हिड्छु ।। त्यो झन्डा हैन मलाई मेरो वीर पुर्खले दिएको नासो झै लाग्छ   त्यो सँग मेरो मन जोडीएको मेरो भावना जोडीएको देस देख्छु तेस्मा जब सँग त्यो झन्डा हुनछ मलाई लाग्छ नेपाल मै छु देशकाइ छाहरी मा छु मलाई मेरो झन्डा ले सदै हेरी हरेको भान हुन्छ तैले देस को लागि केइ गर है भनेर मलाई निर्देस दिरहन्छ त्यो झन्डा ले   त्यो मेरो झन्डा हैन मेरो प्राण हो , कपडा को तुकुदा हैन मेरो जिवन को हिस्सा हो


खबरदार चोर हरु मेरो झन्डा चलाऊलस , नेपाल गएर प्रचण्ड कुकुर लाई गोली थोक्न नापरोस हाम्रो भावना सँग नखेल

Read Full Discussion Thread for this article