Posted by: subrath September 18, 2009
Nepal ko National Flag change garne ho ra??????
Login in to Rate this Post:     0       ?        
 
भनिछ नेपालीहरु साहसी र सहनसील हुन । धेरै सहियो हो । राणाकाल्, पन्चकाल, प्रजातन्त्र, गन्तन्त्र, हुँदै अब के के हो, के के जनगन्तन्त्र । देस को राष्ट्रिय गान पनि बद्लिएर के के थुन्ङा मुङा भए भए । अब त अति भयो, नेपाल को एस्तो राम्रो र मौलिक झन्डालाई यि ख...ुला साडेले के गर्न खोजेको हो ह ? मलाई त लाटो रिस उठी सक्यो भन्या
Read Full Discussion Thread for this article