Posted by: syanjali September 18, 2009
Nepal ko National Flag change garne ho ra??????
Login in to Rate this Post:     0       ?        
आफ्ना कुरा माथि पार्न यिनीहरु जे पनि गर्न तयार छन , भोली यिनिहरुले आफ्ना कुरा माथि पार्नलाई नेपाली जनताहरुको राजखानि टोकेर बस्न बेर छैन । त्रास को राजनीति जङलमा बसे पनि सत्तामा भए पनि सधैं खेली बस्ने भए। पसुत्वको उपाचार् छैन ।

Read Full Discussion Thread for this article