Posted by: बैरागिकाइलो September 12, 2009
Any remedies for Sadhe Sat Dasha?
Login in to Rate this Post:     0       ?        
सिरिश जि , साच्चै नै रासिफलामा विश्वाश गर्नु हुन्छ ? साडे साती का दसाले केही लछार्दैन, पारिवारिक कलह वा मतभेद हुन सक्छ तर  एउटा गुण पनि छ , बिद्या छेत्रमा भने उन्नती गराउदछ। पढाई तिर ध्यान लगाउनु होस, एम एस् सिध्याइ सक्नु भएकै छ कित बिद्या बारीधी तिर लाग्नु होस कित license लीइ सक्नु भएको छैन बने त्यता तिर मन लगाउनु होस् , एही बेला हो फलामे च्युरा पचाउने बेला । खबर राखदै गर्नुहोस् है, पूजा पाठ ले ठीक हुँदैन तर बिद्या साधना भने साध्य हुन्छ ।  Really need to see a astrologer drive to NH, Nashua and find Mr. Pokhrel.
Read Full Discussion Thread for this article