Posted by: BudoBaaje September 11, 2009
NEPALI 7-ELEVEN STORE OWNERS
Login in to Rate this Post:     0       ?        
त्यही टेल्डै छु त म  पनि । हन त्यस्तो के कुरो राइटिछन्  ति सेउसी नानी ले ? त्यस्तो सारी मा सेउसी देखिने  मुइया ले नि कतै नमिठो कुरो भन्लिन र भन्या। बरु सेउसी  नानी फेरी एक्पाली  लेखी देउ न पैले के लेखेकी थियौ । आफुले त  रिडनै पाइएन । मेरो कुरो अन्डरस्टन्डीदेउन मुइया है ।  
Read Full Discussion Thread for this article