Posted by: BudoBaaje September 11, 2009
One more truth revealed by Chairman Prachanda
Login in to Rate this Post:     0       ?        
अब  नेपालाँ गिर्जो जस्तो चतुर मनुस्ये पनि कतै छ त? यमाले लाई नि अली अली चिनी टेस्टाई हाल्यो । प्रचन्डो लाई नि ८-९ मैना प्रधान मुन्तरी को लाली पोप खुवाएर नाङेझार् बनाइहाल्यो । फाइनल्मा  सुजु नानी लाई पर्धान मुन्तरी  कुर्सी  मा चडायेर कुर्सी  को खम्बो भएर सिट्छ ।सिटेको सिटै गर्छ।   अनी कस्ले लडाउने सरकार ? यो यो गिर्जो कुन दिन  बोर्नेको   रैछ नि  । 
Read Full Discussion Thread for this article