Posted by: BudoBaaje September 11, 2009
मेरो veoh किन वोर्कदै वोर्कदैन ?
Login in to Rate this Post:     0       ?        
पुइले पुइले सिलेमा वाच्न त्यही veoh युज्थे मुइले ।
 त्यसैमा सरर्‍र पुरै सिलेमा वाच्थे । तर आज्काल ५ मिलेट् पिरिभिउ भनेर क्लोजी  हाल्छ भन्या । अब त्यस्को के जाती वेब पिलेयर , त्यसैको कम्पास पनि डाउनलोडेकै हुँ । कम्पुटर् को ठाडो को किरा मार्ने बिखादी पनि अप्डेटेकै छु । यो के भैराछ मेरो बुढो दिमाख ले क्याच्दै क्याचेन भन्या । अब म यही लर्नछु । कि मलाई घराँ नै बोलाएर भये पनि लर्नाउ । त्यस्तै परे म  घराँ पनि कम्न सक्छु ।  एस्सो  मिलाएर कमुला नि । बरु वेट्नु  परे पनि टेलन मलाई  । लौ भन यही टिच्छौ  कि के ? कि आफ्नै घराँ  वेटिराखुम ?
लौ कोही जान्ने ले एस्सो मेरो समस्से सल्भिदेउन है । कसैले केही त सजेस्ट म बुढो लाई !    । मुरी का मुरी थ्यान्कीदिन्छु नि म है ।
ल ल फेरी फेरी मिटुम्ला । गोए है  अब म
Last edited: 11-Sep-09 09:40 PM
Read Full Discussion Thread for this article