Posted by: BudoBaaje September 11, 2009
giraja and sujata new body gurard
Login in to Rate this Post:     0       ?        

सुजु नानी ले परधान्  मुन्तरी हुन नपाएर कस्तो बाख्रा को कुन्नी के जस्तो मुख बनाकी हुन भन्या !


धोती भैया को मा जान लाई चिटिक्क पारेर भुत्ल्याको  कपाल त्यही पो रैछ ए रात्तै !  गिर्जो बाबु  भने अर्ध नारीस्वोर को रुप धारन् गरेछन ।


मादपे को त के कुरा गर्नी हो र भन्या ? एउटी    अम्रिकाने नखर्माउली ले चुसुक्क के मोइ खाइदेकी थिई सुकेछ  बज्जे त ! दाउरा सुके जस्तो ! घर कि बुढी  गायत्रि लाई त गन्नै छाड्या छ रे। मुसुमुण्द्रे मोरो !
कहिले काही यो पर्दिपे ले नि हसाउछ भन्या 

Read Full Discussion Thread for this article