Posted by: crazy_love September 11, 2009
चौतारी चौथौ वार्षिकोत्सव
Login in to Rate this Post:     0       ?        

आजको मेरो प्रश्न छ:


ओहो ओहो चौतारीमा को हो?
मुख पनि छ, कान पनि छ।
नाकको मुनि underline छ।
ओहो, ओहो चौतारीमा को हो?
कथा पनि छ, कबिता नि छ,
मार्ल्बोरो हैन तर हातमा सुर्य छ।
ओहो ओहो चौतारीमा को हो?


नमस्ते, तारेमाम र जदौ सबैलाइ।

Read Full Discussion Thread for this article