Posted by: ritthe September 11, 2009
चौतारी चौथौ वार्षिकोत्सव
Login in to Rate this Post:     0       ?        

अहम !


इती श्रीइस्कन्दे  केदारखन्डे माघ माहत्मे श्री चौतारेस्वरी संवाद अत १५८ औ अध्याय ! 


नेप्ची भाउजु आज्ञा गर्नुहुन्छ  हे चौतारी का औतारी तिमीहरुले हात गोडाको नंग काटी गंगामा स्नान गरी एक चित्त एक भक्त भई  २००५ सेप्टेम्बर ७ तारिक का दिन सुरु गरेको चौतारी अनेकौ उकाली ओराली पार गरेर आज चार बर्ष पुगेको छ ! तर यसै बिचमा शिव शर्मा झै कैयो औतारीहरु बेपत्ता भई आजका दिन सम्म पनि नफर्केकाले सम्पूर्ण साथी-भाइ, दिदी-बहिनी, काका-काकी, हजुर-आमा,हजुर-बा, फुफु, मामा-माइजु, साला-साली, भतिजा-भतिजी, भान्जा-भान्जी आदी-इत्यादी सबैलाई यसै सुचना लाई आधार मानि फर्किन अनुरोध गर्दछु !


टुsssssssssssउ


नमस्ते भाभी !

Last edited: 11-Sep-09 12:39 PM
Read Full Discussion Thread for this article