Posted by: Nepalki_chori September 11, 2009
चौतारी चौथौ वार्षिकोत्सव
Login in to Rate this Post:     0       ?        

सबैलाई नमस्कार।


हेर्दा हेर्दै चार बर्षको भएछ। चौतारीका सम्पुर्ण साथी-भाइ, दिदी-बहिनी, काका-काकी, हजुर-आमा,हजुर-बा, फुफु, मामा-माइजु, साला-साली, भतिजा-भतिजी, भान्जा-भान्जी आदी-इत्यादी सबैलाई धेरै धेरै बधाइ अनि शुभकामना।


चार बाट चालिस पुर्याउने जिम्मा तपाइंहरुकै।


जय चौतारी, जय चौतारीका औतारी।

Read Full Discussion Thread for this article