Posted by: ritthe September 11, 2009
चौतारी चौथौ वार्षिकोत्सव
Login in to Rate this Post:     0       ?        

चिसो चिसो हावा मा त्यसै मन बरालिन्छ........
के भो आधी रातमा यो मन तिमीलाई नै खोज्दछ...
उकालीको दोबाटो पाइला तिम्रै तिर लम्किन्छ
झ्यालबाट हेरेको तिमीले झझल्को आउँदछ......


हरे राम राम सिरी राम राम ! सुक्रबारे जदौ तथा तारेमाम सम्पूर्ण बन्धु बान्धवहरुमा !
हाजिर गरिसकेका ठुल्दाइ र पुर कुमार लाई जरेमाम र गर्न बाँकी लाई बाल छैन !


बिस्टे अभिशेक बच्चनलाई हाजिरि गराउनु पर्‍यो आज !

Read Full Discussion Thread for this article